विराटनगर महानगरमा नागेश कोइरालाकाे अग्रता कायमै

 जेठ ५, २०७९ बिहिबार ६:३८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विराटनगर महानगरपालिकामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालालाई अग्रता छ ।

कोइरालाले १६  हजार ४५५ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी एमालेका सागरकुमार थापाले १२ हजार २५५ मत ल्याउनुभएको छ । काेइरालाले ४ हजार २०० काे अग्रता बनाउनु भएकाे  छ ।

 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया