पर्साकाे पाेखरिया नगरपालिकामा एमाले विजयी

 जेठ ५, २०७९ बिहिबार १६:१७:१२ | केसी लामिछाने
unn.prixa.net

पर्सा – पर्साको दोस्राे सदरमुकामको रूपमा रहेको पोखरिया नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।

मेयरमा नेकपा एमालेका उम्मेदवार प्रदुमन चाैहान पाँच हजार चार सय ५४ मत ल्याएर विजयी हुनुभयाे । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपनारायण रौनियारले तीन हजार एक सय २१ मत प्राप्त गर्नुभयाे ।  

पोखरीयाको उपमेयरमा पनि एमालेकै रुवी कुमारी ठाकुर पाँच हजार एक सय ९५ मतका साथ विजयी हुनभएकाे छ । उहाँका प्रतिस्पर्धी कांग्रेसकी रेहना खातुनले तीन हजार नाै सय २९ प्राप्त गर्नुभयाे । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया