वीरेन्द्रनगरमा एमाले विजयी, मेयरमा माेहनमाया र उपमेयरमा नीलकण्ठ

 जेठ ५, २०७९ बिहिबार २०:११:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । 

आज सम्पन्न मत परिणामअनुसार मेयरमा मोहनमाया भण्डारी १६ हजार ३८ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्रबहादुर खड्काले १५ हजार चार सय ८४ मत प्राप्त गर्नुभयो । 

यस्तै उपमेयरमा नीलकण्ठ खनाल २० हजार तीन सय ६४ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी शान्ति ढकालले ११ हजार पाँच सय ३३ मत प्राप्त गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया