काठमाण्डौ महानगर : बालेन साहको अग्रता कायमै, केशव स्थापितभन्दा सिर्जना सिंह अगाडि

 जेठ ८, २०७९ आइतबार ८:५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौसहित पाँच वटा महानगरपालिकाको मत गणना चलिरहेको छ ।

पछिल्लो मत परिणामअनुसार काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साह ३८ हजार ३ सय ३३ मत पाउनु भएको छ । कांग्रेसकी सिर्जना सिंहले २१ हजार २ सय ९९ मत प्राप्त गर्नुभएको छ ।

पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा पुग्नु भएको छ । उहाँले २१ हजार ८ मत पाउनु भएको छ । काठमाण्डौ महानगरको १ लाख ६ हजार ३ सय ५२ मत गनिसकिएकाे छ । अब ८४ हजार ८ सय ३४ मत गन्न बाँकी छ । 
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया