चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डाै - काभ्रेपलाञ्चोक जिल्लाकाे पाँचखाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेश खरेल र उपमेयरमा नेकपा एमालेकी सूर्यमाया दनुवार विजयी हुनुभएको छ ।
आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्रेसका मेयर पदका उम्मेदवार खरेलले १२ हजार ८ सय ३६ मत प्राप्त गर्नुभएको छ भने एमालेका उपमेयर पदका उम्मेदवार दनुवारले ९ हजार ५ सय ३४ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
मेयर पदका निकटतम प्रतिस्पर्धी एमालेकी कञ्चन अधिकारीले ८ हजार १ सय १५ मत प्राप्त गर्नुभएको छ भने उपमेयरका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका चेतप्रसाद गौतम (मणि) ले ९ हजार १० मत प्राप्त गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।