कांग्रेस महासमिति बैठक तयारीका लागि समिति गठन
असोज ८, २०८० सोमबार
काठमाण्डाै – गाडी भाडा फेरि बढेको छ । नेपाल आयल निगमले इन्धनको मूल्य १० रुपैयाँले बढाएपछि यातायात व्यवस्था विभागले स्वचालित मूल्य प्रणालीका आधारमा सार्वजनिक गाडीको भाडा बढाएको हो ।
विभागले यात्रुवाहक गाडीमा २ दशमलव १ प्रतिशतले, पहाडी बाटोमा चल्ने मालवाहक गाडीमा २ दशमलव ७ प्रतिशतले र तराईको बाटोमा चल्ने मालवाहक गाडीमा ३ प्रतिशतले भाडा बढाएको हो ।
यो भाडा दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने राष्ट्रियस्तरका रुटमा लागू हुनेछ । यसअघि यहही जेठ ४ गते पनि भाडा बढेको थियो ।
Nabin khadka
May 24, 2022, 8:40 p.m.यसलाई घटाउन चाई सकिँदैन कति बडा को यार भाडा पनि योट अतिनै भयो यार धनी जन धनी गरिब चाई जहिले पछाडि नै। गरीब लाई चाई हेर्नु पर्दैन के भाको यो हाम्रो नेपाल मा गरी चाई जहिले खाडी मुलुक के गरिब को लागि छैन् नेपाल मा राम्रो काम के पैसा मात्र ठूलो हो । तर के गर्नु जत्ति भनेनि नेपाली को जनता नै भेडा भए पछि । जय नेपाल