नासाका दुई अन्तरिक्षयात्रीले पहिलो अन्तरिक्ष भ्रमण एकसाथ गरे
माघ १८, २०८१ शुक्रबार
काठमाण्डाै – गएकाे आइतवार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका २ सानोसरेमा तारा एअरको विमान दुर्घटना हुँदा २२ जनाकाे ज्यान गयाे । विमान दुर्घटनामा चालक सदस्य तीन जनासहित २२ जनाको ज्यान गएकाे हाे । प्रतिकूल मौसमका कारण तारा एअरको विमान दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को प्रारम्भिक अनुमान छ ।
विमान दुर्घटनापछि नेपाली सेना तत्काल परिचालित भइ खाेज तथा उद्धारकाे काम गरेकाे थियाे । दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव काठमाण्डाै ल्याइसकिएकाे छ ।
विमान दुर्घटनापछि सेनाले गरेकाे खोज तथा उद्धारसम्बन्धी तस्बिर हेर्नुहाेस्–
तस्बिर : सेना
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।