सुनको भाउ ५ सय रुपैयाँले बढ्यो

 जेठ २६, २०७९ बिहिबार ११:४६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९७ हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज ९८ हजार रुपैयाँ पुगेको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया