सर्पकाे टाेकाइबाट गर्भवतीकाे ज्यान गयाे

 जेठ ३१, २०७९ मंगलबार १७:१८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

अछाम – अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ की रामपुरा शाहीको सर्पको टोकाइबाट ज्यान गएको छ । 

लयाँटीकी ३२ वर्षीया शाहीलाई हिजाे साेमवार राति सर्पले टोकेको थियो । परिवारले गाउँमै झारफुक गरी बिहान अस्पताल ल्याउने तयारी गरिरहेको बेला उहाँको ज्यान गएको मृतकका जेठाजु लालबहादुर शाहीले जानकारी दिनुभयो । 

६ महिनाको गर्भवती रहेकी रामपुराका एक छोरा, एक छोरी छन् । मृतकका श्रीमान् शारीरिक रूपमा अस्वस्थ रहेको बताइएको छ । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया