इरानमा ६ दशमलव १ रेक्टर स्केलको भूकम्प : कम्तीमा पाँच जनाको ज्...
असार १८, २०७९ शनिबार
काठमाण्डाै - मिस नेपाल-२०२२ को उपाधि प्रियंका रानी जोशीले जित्नुभएको छ ।
आज काठमाण्डौमा भएको फाइनलमा २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै जोशीले मिस नेपालको ताज पहिरिनुभएको हो ।
उहाँलाई पूर्व मिस नेपाल नम्रता जोशीले ताज पहिर्याउनुभयो । मिस नेपाल सन् २०२२ को प्रतिस्पर्धाकाे अन्तिम राउण्डमा २४ जना सहभागी थिए ।