मिस नेपालको उपाधि प्रियंका रानी जोशीलाई

 असार ४, २०७९ शनिबार १९:५७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै - मिस नेपाल-२०२२ को उपाधि प्रियंका रानी जोशीले जित्नुभएको छ ।

आज काठमाण्डौमा भएको फाइनलमा २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै जोशीले मिस नेपालको ताज पहिरिनुभएको हो ।

उहाँलाई पूर्व मिस नेपाल नम्रता जोशीले ताज पहिर्याउनुभयो ।  मिस नेपाल सन् २०२२ को प्रतिस्पर्धाकाे अन्तिम राउण्डमा २४ जना सहभागी थिए ।

अन्तिम अपडेट: असार १२, २०७९

तपाईको प्रतिक्रिया