रवि लामिछानेद्वारा 'राष्ट्रिय स्वतन्त्र पार्टी' काे घोषणा

 असार ७, २०७९ मंगलबार १३:४४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सञ्चारकर्मीको पेसा छाडेर राजनीतिमा लाग्नुभएका रवि लामिछानेले नयाँ पार्टी घोषणा गर्नुभएको छ । 

काठमाण्डौको राष्ट्रिय सभा गृहमा एक कार्यक्रममा रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्नुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्दै लामिछानेले आजसम्मको योगदान, लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिका लागि पुराना दल र नेताहरूलाई धन्यवाद दिँदै आफू अरू पार्टीमा नजाने बताउनुभयो । 

उहाँले अहिलेसम्मका सबै दलले नागरिकको सेवा गर्छाैँ भनेर झुट बोलेको र आम नागरिकको जीवनशैलीमा कुनै सकारात्मक परिवर्तन नआएकाले आफू राजनीतिमा आउन बाध्य भएको पनि बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

9 Comments

  • Bikram

    June 21, 2022, 8:36 p.m.

    उपती छरायो. अब लामो छानेले उही लामो जस्तै हो। बालेनलाई जितेको देखेर रिसले जलेर स्वतन्त्र पाटी रे /

  •  0 Reply
  • Mingma lama

    June 21, 2022, 7:30 p.m.

    Best 👍 of luck rabi dai

  •  0 Reply
  • Rosan Gurung

    June 21, 2022, 6:17 p.m.

    I'm very proud to hear that you have finally come to serve the nation and our nation needs of true and pure leadership. Hope you will accomplish your mission and vision. Truely supported🙏

  •  0 Reply
  • सन्तोष

    June 21, 2022, 4:08 p.m.

    राम्रो कार्य पालो नयाँ पुस्ताको

  •  0 Reply
  • दुर्गा

    June 21, 2022, 3:26 p.m.

    रवि दाई लाई राजनीति स्वागत छ साथै भविष्य मा सफलताको शुभ कामना !!

  •  0 Reply
  • sachit upadhyay

    June 21, 2022, 2:57 p.m.

    I will appreciate this step and also want to be join with you .

  •  0 Reply
  • Shankar Kumar Paudyal

    June 21, 2022, 2:50 p.m.

    पार्टी नै खोलिसके पछि त स्वतन्त्र हुने कुरै भएन ...रविन्द्र मिश्र कै ताल होला है हजुर ...

  •  0 Reply
  • lekhanath nirula

    June 21, 2022, 2:10 p.m.

    हार्दिक स्वागत छ

  •  0 Reply
  • निजेन्द्र

    June 21, 2022, 1:49 p.m.

    राम्रो । शुभकामना ।

  •  0 Reply

तपाईको प्रतिक्रिया