कालीकाेटमा जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे

 असार ९, २०७९ बिहिबार २०:६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

कालीकाेट – कालीकोटमा आज बिहीवार जीप दुर्घटना हुँदा चालककाे ज्यान गएको छ ।  

सुर्खेतबाट जुम्लाका लागि छुटेको जीप दुर्घटना हुँदा पश्चिम नवलपरासी सुनबल नगरपालिका ८ का विकास आलेमगरको ज्यान गएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: असार १०, २०७९

तपाईको प्रतिक्रिया