आज सुनचाँदीको भाउ स्थिर

 असार १४, २०७९ मंगलबार १२:२९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुन चाँदीको भाउ आज स्थिर छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन हिजो जस्तै आज पनि तोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी पनि तोलामा हिजो जस्तै १२ सय ५५ रुपैयाँ छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया