विदेश पठाइदिने भन्दै २२ लाख रुपैयाँ ठगी, २ जना पक्राउ
साउन २९, २०७९ आइतबार
इलामको देउमाई नगरपालिका ६ का टेकबहादुर विश्वकर्मा मलेसिया गएको १३ वर्ष भयो । ८ वर्ष भयो परिवारले उहाँको सन्चो बिसन्चोको खबरसमेत पाएको छैन । बुवा आमा टेकबहादुरको खोजीमा भौँतारिइरहेका छन् ।