'वित्तीय साक्षरता कक्षामा बसेपछि एक सुका पैसाकाे महत्त्व बुझियो'

 साउन १०, २०७९ मंगलबार १४:४:५३ | उज्यालो सहकर्मी

आजकाल मानिसहरूले एक दुई रुपैयाँ पैसालाई खासै महत्त्व दिँदैनन् । तर उनीहरूले वित्तीय साक्षरता कक्षामा बसेपछि जब एक सुकाको पनि महत्त्व रहेछ भन्ने कुरा बुझे तब आफैँ आयआर्जन गर्न थाले ।

अन्तिम अपडेट: साउन ११, २०७९

तपाईको प्रतिक्रिया