सुर्खेतमा  गुडिरहेको  बसमाथि ढुंगा खस्दा एक जनाको ज्यान गयाे

 साउन ११, २०७९ बुधबार १८:३०:४६ | मुना हमाल
unn.prixa.net

प्रतीकात्मक तस्बिर

सुर्खेत – सुर्खेतमा  गुडिरहेको  बसमाथि ढुंगा खसेर लाग्दा एक जनाको ज्यान गएको छ ।

काठमाण्डौबाट विरेन्द्रनगरका लागि छुटेको ना ७ ख ५८११ नम्बरको बसमाथि भेरीगंगा नगरपालिका वडा नम्बरं २ पैसठ्ठी आइपुग्दा माथिबाट ढुङगा खसेर लाग्दा  दैलेखको भगवतीमाई गाउँपालिका वडा नम्ब्र २ की १७ वर्षीया पार्वती शाहीको  ज्यान गएको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया