बाराको सिमरा विमानस्थल, परवानीपुर र पर्साका धेरै ठाउँमा ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह

 साउन १२, २०७९ बिहीबार ८:१०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बाराको सिमरा विमानस्थल, परवानीपुर तथा पर्साको धेरै ठाउँमा ठूलो पानी परेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ३ घण्टामा यी क्षेत्रमा ठूलो वर्षा भएको छ भने फेरि ठूलो वर्षा हुने सम्भावना रहेकाले बाढी र डुबानको जोखिम  छ ।

महाशाखाले पसाहा खोला, दुधौरा खोलालगायत यी क्षेत्र भएर बहने साना खोलामा आकस्मिक बाढी आउन सक्ने भन्दै होचा ठाउँमा आज दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

ग्राफ : बाढी पूर्वानुमान महाशाखा

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया