सुनको भाउ लगातार बढ्दै, तोलामा ९७ हजार कट्यो

 साउन २५, २०७९ बुधबार ११:३४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ फेरि लगातार बढ्न थालेको छ । हिजोको भाउमा आज दुई सय रुपैयाँले बढेर सुन ताेलामा ९७ हजार १ सय रुपैयाँमा पुगेको छ ।

आज चाँदीको भाउ भने घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १ हजार २ सय ३० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी वयवसायी महासङ्घले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया