सुनको भाउ आज ५ सय रुपैयाँले घट्यो

 साउन २६, २०७९ बिहिबार १०:५२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - केही दिनयता लगातार बढेको सुनको भाउ आज भने ५ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा ९६ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ५ रुपैयाँ घटेर चाँदी आज १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया