रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै – खाद्य वस्तुको गुणस्तर अनुगमन गर्न काठमाण्डौ महानगरपालिकाले खाद्य निरीक्षक 'फुड इन्सपेक्टर' नियुक्त गर्ने भएको छ ।
महानगरपालिकाको कार्यपालिका बैठकले पाँच जना फुड इन्सपेक्टर करारमा लिने निर्णय गरेको हो । उनीहरूले होटल रेस्टुरेन्टमा बन्ने खानेकुरा, तरकारी पसल, मासुको गुणस्तर अनुगमन गर्नेछन् । खाद्य प्रविधि विषयमा स्नातकोत्तर पढेका पाँच जना व्यक्ति करारमा लिने महानगरले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सान्त केसि
Aug. 29, 2022, 12:09 a.m.यो अति सराहनिय निर्णय आयो । cold zone को अनिवार्य प्रबिधियुक्त संरचना सहितको तरकारी तथा फलफुल पसल हो ओस । पुरै अन्तर्राष्ट्रिय मापदन्डमा मासु तथा अन्डा पसलको ब्यबस्था ल्याओस । अधिकांस रोगहरु मासु अन्डा को गुणस्तर नहुंदा आएको देखिन्छ र तरकारिमा अदृस्य तर डरलाग्दो मात्रामा बिसादी हुनु मुख्य स्रोत हो रोगको।
Ratna Rai
Aug. 28, 2022, 7:22 p.m.Thus is an already late initiative. KTM Metropolitian, if thinks to save some money on salary of those food inspectors, does not need BTech. graduates. Grade 12 with science background is enough if Department of Food Tech. and.... is ready to train those newly appointed employees. Those food inspectors need to check sanitary conditions, temperature, hygienic practices, waste disposal, personal hygiene, etc. Finally, the approach to hire food inspectors is appreciated. Ratna Rai M. SC. Food