प्रधानमन्त्री देउवा र माओवादीका अध्यक्ष प्रचण्डद्वारा पुल्चाेकमै पुगेर जाेशीप्रति श्रद्धाञ्जली अर्पण

 असोज ३०, २०७९ आइतबार १३:४९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वाङ्मय शताब्दी पुरुष सत्यमाेहन जाेशीकाे पार्थिव शरीरमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ। 

प्रधानमन्त्री देउवा र माओवादीका अध्यक्ष प्रचण्ड ललितपुर महानगरपालिकाकाे प्राङ्गण पुल्चाेकमै पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएकाे हाे । अहिले जाेशीकाे पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गर्ने काम भइरहेकाे छ । 

संस्कृतिविद् जोशीको १ सय ३ वर्षको उमेरमा किस्ट अस्पतालमा उपचारका क्रममा आज आइतवार बिहान निधन भएको हो । जोशीको छातीमा निमोनिया सङ्क्रमण देखिएको थियो । निमोनिया र मुटुरोगसँगै पछिल्लो समय डेङ्गी सङ्क्रमण देखिएपछि जोशी २४ दिनदेखि उपचारत हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया