राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा मतदान

 मंसिर ४, २०७९ आइतबार ८:३:३० | सन्तोष थापा
unn.prixa.net

पर्वत - राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान गर्नुभएको छ । 

उहाँले पर्वतको मोदी गाउँपालिकामा रहेकाे वडा नं. ७ राम्जाको पशुपति मावि 'क' केन्द्रबाट मतदान गर्नुभएको हो । 


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया