काठमाण्डौका सुनसान सडकमा ब्याडमिन्टनदेखि फुटबलसम्म (तस्बिरहरू)

 मंसिर ४, २०७९ आइतबार १२:५७:४६ | महेश ज्ञवाली
unn.prixa.net

काठमाण्डौ – आज आइतवार भइरहेकाे प्रतिनिधि सभा र प्रदेश सभा चुनावका कारण काठमाण्डौका सडक सुनसान छन् ।

चुनावका कारण आज सार्वजनिक गाडी चलाउन रोक लगाइएको छ । एम्बुलेन्स, दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने गाडी, प्रेसलगायत गाडी भने सामान्यरूपमा चलेका छन् । आफ्नो नजिकै रहेका खाली सडकमा नागरिकले फुटबल, साइक्लिङ, ब्याडमिन्टनलगायतका खेल खेलेर खाली सडक र फुर्सदको समयकाे सदुपयोग गरेको छन् । 

तस्बिरहरू–

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

महेश ज्ञवाली

महेश ज्ञवाली उज्यालाेमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया