खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – आज आइतवार देशभर प्रतिनिधि सभा र प्रदेश सभाकाे चुनाव भइरहेकाे छ । चुनावमा देशभर चाडपर्व जत्तिकै उत्सव छ ।
मतदान गर्ने याे बेलामा विदेशमा बस्नेहरूसमेत गाउँघर फर्कनुपर्ने बेला हो । तर यही बेला कतिपयलाई भने विदेशिनुपर्ने बाध्यता छ । देशमै राम्रो रोजगारीको अवसर नभएकै कारण भोट दिन छोडेर वैदेशिक रोजगारीमा जानुपरेको धेरैको गुनासो छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र हातमा पासपोर्ट, साथमा ठूल्ठूला सुटकेस र झोला बोकेर छिर्नेहरूको लाइन छ । सँगै परिवारसँग छुट्टिनुपर्दाकाे पीडा पनि देख्न सकिन्छ ।
तस्बिरहरू–
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
महेश ज्ञवाली उज्यालाेमा कार्यरत हुनुहुन्छ ।