गाजाका ९३ प्रतिशत बैङ्क शाखाहरू ध्वस्त
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - ललितपुर क्षेत्र नम्बर २ मा ४ हजार ७ सय ८८ मत गणना हुँदा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।
एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १ हजार ३ सय १७ मत ल्याउनु भएको छ । ताजा मत परिणाम अनुसार हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले एक हजार ९७ मत ल्याएर महर्जनलाई पछ्याइरहनु भएको छ । यस्तै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का कृष्णलाल महर्जनले ८ सय ७७ मत ल्याउनु भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ७ सय ९० मत ल्याउनु भएको छ ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवर राज थापाले ६ सय ७६ मत ल्याउनु भएको निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीले जानकारी दिनुभयो । यस क्षेत्रमा १२ जना स्वतन्त्रसहित ४२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।