ललितपुरको निर्वाचन क्षेत्र-३ मा एमालेलाई अग्रता, पम्फा भुसाल चौथो स्थानमा

 मंसिर ५, २०७९ सोमबार १०:४४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - ललितपुरको निर्वाचन क्षेत्र ३ मा एमालेलाई अग्रता छ ।

एमालेका उम्मेदवार अमृत खड्काले अहिलेसम्म ५ सय १३ मत पाउनु भएको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की ४ सय ९८ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका किरण शाही २ सय ९६ मतसहित तेस्रो स्थानमा रहँदा माओवादी केन्द्रकी पम्फा भुसाल एक सय ९ मतसहित चौथो स्थानमा हुनुहुन्छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया