दैलेख १ मा एमालेलाई अग्रता, एकीकृत समाजवादी पछ्याउँदै

 मंसिर ५, २०७९ सोमबार १४:९:४८ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेख क्षेत्र नम्बर १ मा अहिलेसम्म तीन सय मतगणना हुँदा नेकपा एमालेले अग्रता बनाएकाे छ । 

मत परिणामअनुसार नेकपा एमालेका रविन्द्रराज शर्माले एक सय ५६ मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई नेकपा एकीकृत समाजवादीका अम्बरबहादुर थापाले एक सय १५ मतसहित पछ्याइ रहनुभएकाे छ । 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा की कुन्तीकुमारी शाहीले सात मत प्राप्त गर्नुभएकाे छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया