काठमाण्डाै ९ मा एमालेका श्रेष्ठलाई झिनाे अग्रता, राष्ट्रिय स्वतन्त्र पार्टीका पाेखरेल पछिपछि

 मंसिर ५, २०७९ सोमबार १५:१७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै क्षेत्र नम्बर ९ मा नेकपा एमालेले झिनाे अग्रता लिएकाे छ । चार हजार मत गन्दा एमालेका उम्मेदवार कृष्णगाेपाल श्रेष्ठले एक हजार एक सय ४४ मत प्राप्त गर्नुभएकाे छ । 

उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पाेखरेलले पछ्याइ रहनुभएकाे छ । पाेखरेलले एक हजार एक सय ३५ मत प्राप्त गर्नुभएकाे छ । यस्तै नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले पाँच सय ३५ मत प्राप्त गर्नुभएकाे छ । 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया