सुनको भाउ ताेलामा दुई सय रुपैयाँले बढ्यो
पुस ८, २०८१ सोमबार
तेह्रथुम – तेह्रथुमको छथर गाउँपालिका १ आङ्दिमको एक मतदान केन्द्रमा फेरि मतदान भएकाे छ । केन्द्रमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको मतपत्र साटिएपछि फेरि मतदान हुने भएपछि मतगणना स्थगित भएको हो ।
छथर गाउँपालिका–१ आङ्दिम वडा कार्यालय (ख) मतदान केन्द्रमा हिजाे आइतवार भएको प्रत्यक्षतर्फको मतदान रद्द गरी भाेलि मङ्गलवार फेरि मतदान गर्ने निर्णय भएको हो । फेरि मतदान भएपछि मतपेटिका सङ्कलन गरी सर्वदलीय बैठकपछि मात्रै मतगणना हुने भएको मुख्य निर्वाचन अधिकृत प्रेमश पोखरेलले जानकारी दिनुभयाे ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार तेह्रथुममा ५७ दशमलव २९ प्रतिशत मत खसेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।