काठमाण्डौ ४ मा गगन थापाको अग्रता कायमै

 मंसिर ५, २०७९ सोमबार १६:३५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले अग्रता कायमै राख्नुभएको छ ।  अहिलेसम्म थापाले ४०४४ मत पाउनुभएको छ । नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले अहिलेसम्म २९ सय ७६ मत पाउनुभएको छ ।

यो क्षेत्रमा जम्मा ४५ हजार ७ सय ५ मत खसेको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया