डडेल्धुरामा देउवाको अग्रता कायमै, सागर ढकाल दोस्रो स्थानमा

 मंसिर ५, २०७९ सोमबार १८:४९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

डडेलधुरा – डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अग्रता कायमै छ ।

१७ सय एक मतगणना हुँदा देउवाले ७ सय ८५ मत ल्याउनुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोस्रो स्थानमा उक्लिनुभएको छ ।

ढकालले ३ सय ९१ मत ल्याउनुभएको छ । एमालेको समेत समर्थन रहेका नेपाली कांग्रेस वीपीका कर्ण मल्लले ३ सय ५३ मत ल्याउनुभएको छ ।  १ सय २२ मत बदर भएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया