बाग्लुङमा चित्रबहादुर केसी र एमालेका पाठकलाई पछि पार्दै ‘घण्टी’को अग्रता

 मंसिर ५, २०७९ सोमबार १९:८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

बाग्लुङ – बाग्लुङको क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले  अग्रता बनाएको छ ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र एमालेका सूर्यप्रसाद पाठकलाई राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले उछिन्नुभएको छ ।

केसीले १ सय ५७ र पाठकले २ सय ४६ मत ल्याउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले २ सय  ५८ मत ल्याउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

2 Comments

  • प्रकाश छन्त्याल

    Nov. 23, 2022, 8:37 a.m.

    बागलुङको ४ प्रदेश क्षेत्रमा नेपाली कांग्रेस विजयी बागलुङ १ क दीपेन्द्र थापा १३८८४ बागलुङ १ ख डिल्लीराम सुवेदी १३३२७ बागलुङ २ क जितबहादुर शेरचन १५१०८ बागलुङ २ ख दोर्ण कुमार कुँवर १२४०८

  •  0 Reply
  • प्रकाश छन्त्याल

    Nov. 23, 2022, 8:30 a.m.

    नयाँ अपडेट पनि गरौ न शुरुवात मात्र लेखे पछि अरु किन लेखिएन

  •  0 Reply

तपाईको प्रतिक्रिया