बाग्लुङमा चित्रबहादुर केसी र एमालेका पाठकलाई पछि पार्दै ‘घण्टी’को अग्रता

 मंसिर ५, २०७९ सोमबार १९:८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

बाग्लुङ – बाग्लुङको क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले  अग्रता बनाएको छ ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र एमालेका सूर्यप्रसाद पाठकलाई राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले उछिन्नुभएको छ ।

केसीले १ सय ५७ र पाठकले २ सय ४६ मत ल्याउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले २ सय  ५८ मत ल्याउनुभएको छ । 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • प्रकाश छन्त्याल

    Nov. 23, 2022, 8:37 a.m.

    बागलुङको ४ प्रदेश क्षेत्रमा नेपाली कांग्रेस विजयी बागलुङ १ क दीपेन्द्र थापा १३८८४ बागलुङ १ ख डिल्लीराम सुवेदी १३३२७ बागलुङ २ क जितबहादुर शेरचन १५१०८ बागलुङ २ ख दोर्ण कुमार कुँवर १२४०८

  •  0 Reply
  • प्रकाश छन्त्याल

    Nov. 23, 2022, 8:30 a.m.

    नयाँ अपडेट पनि गरौ न शुरुवात मात्र लेखे पछि अरु किन लेखिएन

  •  0 Reply

तपाईको प्रतिक्रिया