ब्राजिलमा विमान दुर्घटना भएर बस्तीमा खस्दा पाइलटसहित १० जनाको...
पुस ८, २०८१ सोमबार
कैलाली – कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाको मतगणनाको प्रारम्भिक चरणमा नागरिक उन्मुक्तिले अग्रता कायम राखेको छ ।
३ हजार ५ सय १४ मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले १ हजार ५ सय ८२ मत प्राप्त गर्नुभएको छ भने लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरीले १ हजार २७ मत प्राप्त गर्दा नेकपा एमालेका तपेन्द्रबहादुर रावलले २ सय ९८ मत प्राप्त गर्नुभएको छ ।
नागरिक उन्मुक्तिले कैलाली क्षेत्र नम्बर १ र ३ मा सुरुवाती अग्रता कायम गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।