समानुपातिकमा कांग्रेस अगाडि, माओवादी राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा पनि पछाडि

 मंसिर ५, २०७९ सोमबार १९:४९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – समानुपातिकतर्फ अहिलेसम्मकाे मत परिणाममा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसले छ हजार दुई सय ४९ मत ल्याउँदा नेकपा एमालेको पाँच हजार एक सय ८४ मत आएको छ । 

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी तीन हजार छ सय ४९ मतसहित तेस्रो स्थानमा छ । माओवादीको दुई हजार २१ र राप्रपाको एक हजार चार सय ८१ मत आएको छ । 

यस्तै नेकपा एकीकृत समाजवादी पार्टीको पाँच सय १४ मत आएको निर्वाचन आयाेगले जनाएकाे छ ।

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया