गोरखा - २ मा प्रचण्डको फराकिलो अग्रता

 मंसिर ५, २०७९ सोमबार २२:३७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

गोरखा – गोरखाको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता बनाउनुभएको छ । ५ सय मत गणना हुँदा प्रचण्डले ३ सय ९० मत पाउनुभएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ६९ र नेकपा एमालेका अब्दुस मियाँले ३३ मत पाउनुभएको छ । गोरखाको क्षेत्र नम्बर १ मा भने भोलि मात्रै मतगणना हुनेछ । 
 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया