जेनेरेटिभ एआईको प्रयोगले बालबालिकाको सिर्जनात्मक क्षमता र बौद्...
पुस ८, २०८१ सोमबार
दार्चुला – प्रतिनिधिसभामा एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा कांग्रेसका उम्मेदवारले सुरूवाती अग्रता लिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७ सय ९९ मत गन्दा कांग्रेसका दिलेन्द्रप्रसाद बडूले ४ सय ५३ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिद्वन्द्वी एमालेका गणेशसिंह ठगुन्नाले ३ सय २६ मत प्राप्त गर्नुभएकाे छ ।
यस्तै राप्रपाका नरेन्द्रसिंह धामीले ९ र नेमकिपाका विश्वराम दुवालले एक मत ल्याउनुभएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।