काठमाण्डाै २ : माओवादीकी घर्तीभन्दा स्वतन्त्रकी गाैतम ६ सयभन्दा धेरै मतले अगाडि

 मंसिर ५, २०७९ मंगलबार १:२१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाडौ क्षेत्र न २ काे प्रतिनिधि सभातर्फ ६ हजार मत गणना भइसक्दा  राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार साेबिता गाैतमकाे अग्रता छ । साेबिता नेकपा माओवादीकी ओनसरी घर्तीभन्दा ६ सय ३ मतले अगाडि हुनुहुन्छ ।

गाैतमले १ हजार ८९१ मत ल्याउनुभएकाे छ । यस्तै माओवादीकी घर्तीले १ हजार २८८ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का  मणिराम फुयालले १ हजार ९८ मत ल्याउनुभएकाे छ ।

काठमाण्डाै २ मा प्रतिनिधि सभातर्फ १० जना स्वतन्त्र उम्मेदवारसहित ३० जना उम्मेदवार छन् ।

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया