रौतहट – ३ मा स्वतन्त्र उम्मेदवार अगाडि

 मंसिर ५, २०७९ मंगलबार ४:१७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

राैतहट – रौतहट क्षेत्र नं ३ मा स्वतन्त्र उम्मेदवारहरुले अग्रता बनाएका छन् । मौलापुर-९, सोनारनिया र गुजरा नपा १,८ र ९ काे मत गन्दा स्वतन्त्र उम्मेदवार प्रभु साहले ३ हजार ३१५ मत ल्याउनुभएकाे छ । यस्तै अर्का स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवालले १ हजार ८८२ मत ल्याउनुभएकाे छ ।

माओवादीकाे तर्फबाट एकल चुनाव चिन्ह लिएर उठ्नुभएका रवीन्द्र पटेलले १ हजार २२८ मत पाउनुभएकाे छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया