ललितपुर–१ मा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

 मंसिर ६, २०७९ मंगलबार ५:५३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधिसभा सदस्य चुनावमा ललितपुर क्षेत्र नं १ मा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा भइरहेकाे छ । 

अहिलेसम्म खसेका जम्मा मत ३८ हजार २३२ मध्ये नेपाली कांग्रेसका उदय शमशेर जबराले ८ हजार ५९७ मत पाउनुभएकाे छ । यस्तै उहाँका प्रतिद्वन्द्वी एमालेका नवराज सिलवाल ८ हजार ४३१ मत पाउनुभएकाे छ । दुवैबीच १६६ मतकाे अन्तर छ । अहिले ललितपुरकाे चापागाउँ १० र छप्पीमा मत गणना हुँदै छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया