दशैँ, तिहारको खुशीयाली : नेट, टिभी र राउटर यसपालि
असोज १४, २०८० आइतबार
काठमाण्डाै - धादिङ-१ मा एमालेका भूमिप्रसाद त्रिपाठी र एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।
पछिल्लो मत परिणामअनुसार त्रिपाठीले ३ हजार ८९८ र पाण्डेले ३ हजार ८७५ मत ल्याउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तको १ हजार १३३ मत आएको छ ।
धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।