सुनसरी-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकाे अग्रता, गच्छदार तेस्रो स्थानमा

 मंसिर ६, २०७९ मंगलबार ७:१५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी -  सुनसरी क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम गरेका छन्। अहिलेसम्म २ हजार ६९३ मतगणना हुँदा स्वतन्त्रका कमल मैनालीले ८२९ मत प्राप्त गर्दै अग्रतामा लिनु भएकाे छ।

यस्तै, दोस्रोमा नेकपा एमालेकी भगवती चौधरी हुनुहुन्छ । उहाँको ७३४ मत प्राप्त भएको छ । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका विजयकुमार गच्छदारले भने ५३६ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्। अहिलेसम्म ११३ मत बदर भएको छ।

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया