देशभरको मौसम सामान्यतया सफा : तराईमा हुस्सु र कुहिरो
पुस २, २०८१ मंगलबार
झापा - झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातान्त्रिक पार्टीको अग्रता कायमै रहेको छ ।
राप्रपाका अध्यक्ष समेत रहेका राजेन्द्रप्रसाद लिङ्देन झण्डै १ हजार ४ सय मतले अगाडि हुनुहुन्छ ।
पछिल्लो मत परिणाम अनुसार उहाँले ४ हजार ९ सय १९ मत ल्याउनु भएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसका कृष्णप्रसाद सिटौलाले ३ हजार ५ सय २९ मत पाउनु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Ankit
Nov. 22, 2022, 10:28 a.m.देश को सान राजेन्द्र लिङ्गदेन दाजुलाई जित को लागी हार्दिक सुभकामना