चितवन -३ मा राप्रपाका विक्रम पाण्डेकाे अग्रता

 मंसिर ६, २०७९ मंगलबार ११:३५:२५ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - प्रतिनिधि सभातर्फ चितवन -३ मा राप्रपाका विक्रम पाण्डे अग्र स्थानमा हुनुहुन्छ । उहाँले  ४ हजार १ सय ८६ मत ल्याउनु भएकाे छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जिता बरालले ३ हजार ६ सय ५३ मत ल्याउनु भएकाे छ ।

यस्तै, माओवादीका डा. भोजराज अधिकारीले ३ हजार ५७९ मत ल्याउनु  भएकाे छ भने स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले २ हजार ९५४ मत ल्याउनु भएकाे छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया