वैदेशिक सहायता बढ्यो, एक महिनामा सार्वजनिक ऋण २५ अर्ब ६४ करो...
पुस ८, २०८१ सोमबार
गोरखा – गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ हजार २ सय ९७ मतसहित अग्रता कायमै राख्नु भएको छ ।
उहाँले अहिलेसम्म ५ हजार ९ सय ८१ मत प्राप्त गर्नुभएको छ । उहाँलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कवीन्द्र बुर्लाकोटीले १ हजार ६ सय ८४ मतसहित पछ्याइरहनुभएको छ ।
नेकपा एमालेका उम्मेदवार अब्दुस सलाम मियाँले १ हजार ४ सय ३८ मत प्राप्त गर्नुभएको छ । मङ्गोल नेशनल अर्गनाइजेशनका सोमबहादुर गुरुङले ३ सय ४६ मत पाउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।