मधेशमा अपाङ्गता भएका बालबालिका बढी
पुस ८, २०८१ सोमबार
काठमाण्डाै – नुवाकाेटकाे निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले अग्रता कायम गर्नुभएकाे छ ।
अहिलेसम्म ७ हजार ५ सय ७० मतगणना हुँदा मैनालीले ३ हजार ९३ मत ल्याउनुभएकाे छ । यस्तै नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हितबहादुर तामाङले ३ हजार ६६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. पद्युम्न महतले ८ सय ९७ मत गर्नुभएकाे छ ।
यस्तै क्षेत्र नम्बर २ मा ५ हजार ६ सय ८२ मतगणना हुँदा सत्ता गठबन्धनकाे तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसीले २ हजार ९ सय ९६ मत ल्याउनुभएकाे छ । यस्तै एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले १ हजार ४ सय १ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनविक्रम पाण्डेले ९ सय ८५ मत प्राप्त गर्नुभएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।