काठमाण्डौ ३ मा कांग्रेसको अग्रता, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा

 मंसिर ६, २०७९ मंगलबार १६:२६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसेले अग्रता बनाउनुभएको छ ।

पछिल्लो मत परिणाम अनुसार उहाँले ९ हजार २६५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै एमाले उम्मेदवार कृष्णबहादुर राईले ७ हजार २४ मत पाउनुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गा विक्रम थापा क्षेत्रीले ३ हजार ७७५ मत प्राप्त गर्नुभएको छ । 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया