काभ्रे २ मा कांग्रेसका हुमागाईंकाे अग्रता कायमै, एमालेका बाँस्काेटा ६ सय ८५ मतले पछि

 मंसिर ६, २०७९ मंगलबार १६:४४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काभ्रेपलाञ्चाेक प्रतिनिधि सभा क्षेत्र नम्बर २ नेपाली कांग्रेसकाे अग्रता कायमै छ ।

अहिलेसम्मकाे मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार शिव हुमागाईंले ७ सय ७४ मतसहित अग्रता लिइरहनुभएकाे छ । उहाँलाई नेकपा एमालेका उम्मेदवार गाेकुल बाँस्काेटाले ६ हजार ३ सय ८९ मतसहित पछ्याइ रहनुभएकाे छ । हुमागाईं र बाँस्काेटाबीच ६ सय ८५ मतकाे अन्तर रहेकाे छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईं १ हजार ४ सय ५० मतसहित तेस्राे स्थानमा हुनुहुन्छ ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया