अर्घाखाँचीमा एमालेका रायमाझी कांग्रेसकी भुसालभन्दा २१ सय मतले अघि

 मंसिर ६, २०७९ मंगलबार १८:१८:४६ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – एउटामात्र प्रतिनिधि सभा क्षेत्र रहेकाे अर्घाखाँचीमा मतगणना चलिरहँदा नेकपा एमालेकाे अग्रता कायमै रहेकाे छ । 

पछिल्लाे मत परिणामअनुसार एमालेका उम्मेदवार टाेपबहादुर रायमाझीले १४ हजार ४ सय ३३ मतसहित अग्रता लिइ रहनुभएकाे छ । उहालाई नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसालले १२ हजार २ सय ८५ मतसहित पछ्याइ रहनुभएकाे छ । रायमाझी र भुसालबीच २ हजार १ सय ४८ मतकाे अन्तर रहेकाे छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया