वैदेशिक सहायता बढ्यो, एक महिनामा सार्वजनिक ऋण २५ अर्ब ६४ करो...
पुस ८, २०८१ सोमबार
काठमाण्डाै - ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्कीको अग्रता कायमै छ ।
उहाँका प्रतिस्पर्धी एमालेका अमृत खड्का ३ हजार ६ सय ४४ मतले पछाडि पर्नु भएको छ । कार्कीले ९ हजार ८ सय मत पाउनु भएको छ भने खड्काले ६ हजार १ सय ५६ मत पाउनु भएको छ ।
माओवादी केन्द्रकी पम्फा भुसालले ३ हजार ९ सय ६८ मत ल्याउनु भएको छ । अहिलेसम्म यो क्षेत्रमा २२ हजार ३ सय ७६ मत गनिसकिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।