सुर्खेत-२ मा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका हृदयराम थानी निर्वाचित

 मंसिर ७, २०७९ बुधबार ७:२५:५७ | मुना हमाल
unn.prixa.net

सुर्खेत - सुर्खेत क्षेत्र नम्बर २  प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका हृदयराम थानी निर्वाचित हुनुभएको छ ।

मुख्य निर्वाचन कार्यालयका अनुसार उहाँले नेकपा एमालेका अमृत बिसीलाई  ५ हजार ६७ मतान्तरले पछि पार्दै निर्वाचित हुनु भएको हो ।

थानीले ३४ हजार ६२५ मत ल्याउनु भएको छ । एमालेका बिसीले २९ हजार ५५८ मत ल्याउनु भएको छ ।

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया